विनिता कुराकानीकै क्रममा खुल्दै गइन् । उनले पहिलो सेक्सको अनुभव शेयर गर्दै भनिन्, ‘पहिलोपटक सेक्स गर्दा कस्तो होला भन्ने डर र कौतुहलता लाग्यो तर सोचेभन्दा फरक रहेछ ।’अहिले प्रेममा रहेपनि करिअर बनाएर मात्र बिहेबारे सोच्ने उनले बताइन् ।करिब पाँच वर्षअघि फिल्म क्षेत्रमा प्रवेश गरेकी विनिताले ‘राहदानी’,‘लभ इन क्राइम’,‘नो टेन्सन’जस्ता फिल्ममा अभिनय गरिसकेकी छन् । उनी अभिनीत फिल्म ‘राहदानी’ प्रदर्शनका लागि तयार छ भने अन्य प्राविधिक कार्य भइरहेको विनिताले बताइन् ।
विनिता ‘राहदानी’बाट आशावादी छिन् । उनी भन्छिन्,‘अहिलेसम्म काम गरेका फिल्ममध्ये राहदानीबाट आशावादी छु ।’ तैपनि आफूले भनेजस्तो भूमिकामा अभिनय गर्न नपाएको उनको गुनासो छ । ‘मेरो प्रतिभालाई सही ठाउँमा प्रयोग गर्न पाएकी छैन’ विनिता भन्छिन्, ‘मलाई मसलेदार फिल्ममा अभिनय गर्ने इच्छा छ




0 comments :