Facebook Twitter Google RSS

Friday, April 24, 2015

डाक्टर होइन मोडल बन्छु: सोफिया

Unknown     10:23 AM  No comments

काठमाडौं, बैशाख ३ । अधिकांश विद्यार्थीलाई भविष्यमा के बन्ने भनेर प्रश्न गर्‍यो भने डाक्टर, पाइलट भन्ने जवाफ आउँछ । तर पेप्सीकोला, भक्तपुरकी सोफिया न्यौपाने मोडलिङ क्षेत्रमा आफ्नो करियर बनाउने सोचमा छिन ।
निकेश खडकाले निर्देशन गरेको एउटा म्यूजिक भिडियोमा अभिनय गरिसकेकी उनी ५ फिट चार इन्च अग्ली छिन ।
justify;">२१ बर्षिया सोफियाले दार्जिलिङको रेबोन मेमोरियल स्कुलबाट माध्यमिक सिद्धाएकी हुन । स्कुल स्तरका नृत्य प्रतियोगिताहरुमा धेरैपटक उपाधि जितिसकेकी उनलाई र्‍याम्पमा पनि सक्रिय हुने मन छ ।
बेङ्गलोरको इष्ट पोइन्ट कलेजबाट साइन्समा प्लस टु सकेपछिको फूर्सदको समयलाई उनी अभिनय कलालाई मजबुत पार्न क्रियाशिल छिन । परिवारबाट डाक्टर पढ्न दबाब भए पनि उनी मोडलिङ्ग क्षेत्रमै रमाउने योजना बनाइसकेकी छिन् ।
विभिन्न वेभसाइटहरुमा फोटोसुट गरिसकेकी उनी चाँडै नै अर्को म्यूजिक भिडियोमा अभिनय गर्ने भएकी छिन । सर्ट–पाइन्टलाई कम्र्फटेवल पहिरनका रुपमा सजिएर हिडडुल गर्न रुचाउने शोफियालाई ‘भल्गर’ सिनहरुमा भने पटक्कै रुची छैन ।

Unknown


Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit. Ut odio. Nam sed est. Nam a risus et est iaculis adipiscing. Vestibulum ante ipsum faucibus luctus et ultrices.
View all posts by Naveed →

0 comments :

Latest Stories

प्रवास

कला / साहित्य

coming soon

प्रविधि / स्वास्थ्य

coming soon

अन्तर्वार्ता

coming soon